ढोका
ढोकाले
शून्यलाई छोपेर राखेको हुन्छ
उघारेर हेरेपछि
देखिन्छ त्यो ठाउँ
जहाँबाट आउँछन् सबै आकारहरू
जहाँ बिलाउँछन् सबै आकारहरू
तिमी
त्यहीँबाट आयौ
म पनि
त्यहीँबाट आएँ
पछि हामी जाने ठाउँ पनि त्यहीँ हो
ढोकाले
छोपेर राखेको ठाउँ !
ढोकाले
शून्यलाई छोपेर राखेको हुन्छ
उघारेर हेरेपछि
देखिन्छ त्यो ठाउँ
जहाँबाट आउँछन् सबै आकारहरू
जहाँ बिलाउँछन् सबै आकारहरू
तिमी
षडानन्द राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्रदान गर्ने घोषणा
डरले थर्कमान माधव- प्रचण्ड – उत्तेजित रवि!
गरिमामय मदन पुरस्कारको चौतारोमा विश्राम गर्ने अवसर
काठमाडौँ विश्वविद्यालयमा २५औँ मेलो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
त्यहीँबाट आयौ
म पनि
त्यहीँबाट आएँ
पछि हामी जाने ठाउँ पनि त्यहीँ हो
ढोकाले
छोपेर राखेको ठाउँ !
अघिल्लो पोस्ट
पछिल्लो पोस्ट
Recover your password.
A password will be e-mailed to you.