चट्याङमास्टरका पाँच हाइकु
साहित्य
१.
कर्म प्रवल
कञ्चटको पसिना
समुद्री छाल।
२.
हतार किन
फुट्छ कि ज्वालामुखी
भाग्न दौडिन।
३.
तीर्खा मेटियो
आफ्नै आँसु पिएर
पानी के काम?!
४.
मर्छ, मार्दैन
इमानदार मान्छे
डर लाग्दो छ ।
सधैँ बाँचिरहने जीवन निर्माण गरेका त्रिरत्नलाई हार्दिक श्रद्धाञ्जली!
सामुदायिक क्याम्पसमा पत्रकारिता शिक्षाको अध्ययन र अध्यापनमा देखिएका…
उत्तरायणः पृथ्वीको परिक्रमासँगै सूर्यको उत्तर यात्रा
नाम कमाउनभन्दा जोगाउनै गाह्रो !!
पछिल्लो पोस्ट
Recover your password.
A password will be e-mailed to you.