‘म को हुँ’ उपन्यास : एक अध्यात्मिक आयाम
पुस्तक समीक्षा

काव्यिक सिलसिलामा सुन्दर शब्द कौशल, उच्च स्वैरकाल्पनिक उडान, रहस्यदर्शी र जादूमयी घटनाहरुको उठान–उत्कर्ष अनि कथाहरुको समाप्ति र तिनीहरुको आध्यात्मिक सम्मिलनलाई कृतिभित्रको अत्यन्त महत्वपूर्ण र उज्यालो पक्ष मान्न सकिन्छ ।