ढोका
ढोकाले
शून्यलाई छोपेर राखेको हुन्छ
उघारेर हेरेपछि
देखिन्छ त्यो ठाउँ
जहाँबाट आउँछन् सबै आकारहरू
जहाँ बिलाउँछन् सबै आकारहरू
तिमी
त्यहीँबाट आयौ
म पनि
त्यहीँबाट आएँ
पछि हामी जाने ठाउँ पनि त्यहीँ हो
ढोकाले
छोपेर राखेको ठाउँ !
ढोकाले
शून्यलाई छोपेर राखेको हुन्छ
उघारेर हेरेपछि
देखिन्छ त्यो ठाउँ
जहाँबाट आउँछन् सबै आकारहरू
जहाँ बिलाउँछन् सबै आकारहरू
तिमी
उत्तरायणः पृथ्वीको परिक्रमासँगै सूर्यको उत्तर यात्रा
नाम कमाउनभन्दा जोगाउनै गाह्रो !!
चालिसेसहित चौध स्रष्टा पुरस्कृत
त्यहीँबाट आयौ
म पनि
त्यहीँबाट आएँ
पछि हामी जाने ठाउँ पनि त्यहीँ हो
ढोकाले
छोपेर राखेको ठाउँ !
अघिल्लो पोस्ट
पछिल्लो पोस्ट
Recover your password.
A password will be e-mailed to you.