परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

GhanaShyam

बा-आमा देवता हाम्रा

बा-आमा देवता हाम्रा उनकै वंश हौँ सब उनकै देन हौँ हामी जहाँ जे जत्ति छौँ सब हामी आदर सम्मान यी वृद्ध पिँडीमा गरौँ माया भाव…

हाम्रो गणतन्त्र कस्तो होस् ?

यो हाम्रो गणतन्त्र न्याय गरने राम्रो बनोस् शासन यो हाम्रो गणतन्त्र सर्व हितको हाम्रो बनोस् शासन यो हाम्रो गणतन्त्र देश हितको…

बाल कविता – शान्ति गीत गाऊँ

आऊ साथी हामी सबै लुम्बिनीमा जाऊँ बुद्ध जस्तै ज्ञानी भई शान्ति गीत गाऊँ । चित्त शुद्ध बोली बुद्ध हामी दाजुभाइ मनमा पीर…

काम केही हुँदैनन्

चाला उस्तै भारदारी चलेको राणा शाही शासनै हो कि जस्तो पंखा चल्छन् मेचमा जागिरे छन् वार्ता गर्छन् काम टार्दै रहन्छन् ।१ …

सन्तान यस्ता न दे

हाम्रो यो छ समाज के किसिमको बौलठ्ठ मान्छेहरू जो आफैं छ विचारहीन उसले बौलाह देख्दो अरू जस्तै होस् कि उमेर खस्कन गई होला बुढा वा…

भेट्न आए मलाई

आमा सम्झी खुरुखुरु पुगेँ भेट्न ती सानिमा म झल्को मेट्ने गहन ममता खोज्न दौडी पुगेँ म ढोगी भेटी कति कति कुरा भित्रका खोल्न पाएँ…

साह्रै भयो दुःख र कष्ट पाएँ

त्यो कोरना खोप जसै लगाएँ साह्रै भयो दुःख र कष्ट पाएँ नसा र गाँठा कर कर्र गर्दै ज्वरो बढेको छ शरीर काँप्दै ।१ लाऊँन्न…

को सुन्छ मर्का यहाँ ?

केही काम विशेषले म पनि त्यो अड्डा गएको थिएँ अड्डाका सब हाल चाल बुझियो आश्चर्य आफैँ भएँ बाजे एक थिए उमेर जसको पाँचै बढी सत्तरी…

पानी दिएँ आखिर

हे तारा किन आज यो धरतिको नाता टुटायौ भन मेरो साथ छुटाइ आज कसको साथी भयौ लौ भन यत्रो वर्ष सँगै रहेर घरको जिम्मा लिए ता पनि साथी…

बुढ्यौली, पुत्र मोह र पीडित आमा

घुम्दै गाउँ थिएँ कुनै समयमा नौलो कथा भेटियो सुन्दा चाख दिएर भित्र मनमा काँडा गडे झैं भयो सोही आज कथा म भन्दछु यता लौ सुन्नुहोला…