परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

कला-साहित्य

पीयूष हो पौरखको कमाइ

बालेर आगो यस देशमाथि बस्दा महामूर्ख बनिन्छ साथी चाहिन्छ सामर्थ्य विकासलाई पीयूष हो पौरखको कमाइ॥१ बाँचौँ सबै धीर…

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा

प्रेम आदर्श हो मानवी भावको प्रेम नै जिन्दगीको सहारा ठुलो प्रेमले खोल्छ बाटो यता हाँस्नमा फूल अर्पन्छु लौ प्रेमका निम्तिमा ।१…

मानवीय जीवन, मृत्यु र कर्तव्य

जो जन्मन्छ सबै जना उपरको बाटो लिने हुन् खुदै जाने हो कहिले र बाँच्न कति हो खाता कि बाँकी अझै मेरा दाजु सबै जना अघि गए बाटो लिए…

धर्तीको अन्त्य 

अचानक कोक्रोको नाति रोयो  त्यसलाई आमाको दूध खुवाउने बेला भयो  बेला त मेरो पनि खाजा र ओखती खाने हो  थाहा छैन, आज बुहारी घर फर्कन…

धरापमा नैतिकता

मनुष्यमा मानवता छ मैलिदो समाजमा दुच्छरता छ फैँलिदो भयो खडेरी शुभ काम काजको धरापमा नैतिकता छ आजको॥१ चलाउँदै नाउ छ…

आरन  हेर्न  आएँ

बढ्दै उमेर जब पुग्दछ काट्छ सीमा घट्दै गए बल बुता गति हीन छाया संसार यो कति थियो रस राग युक्त सारा कुरा अब भए सपना विचित्र ।१…

दिव्य आह्वान मेरो

छोडौं इच्छा अब दिनदिनै देश छोडेर जाने यै माटोमा श्रम दिन सके फल्छ अमृत खाने फालौं हामी सब जन मिली देश डस्ने अँधेरो हाम्रा…

आँखा अस्पताल र भित्री आँखा

आँखा जीवनको महत्तम कडी यो ज्योति हो चक्षु हो आँखाले सबथोक देख्दछ यता ढोका कता पट्टि हो यो संसार चिनाउने नयन हे देखाउँछौ ईश्वर…

यो देश नेपालमा

जाने भो पहिचान नै मुलुकको नामर्दको चालमा थाले हेलिन आज देश जनता गुज्रेर कङ्गालमा जस्ले प्राण पखेरु आहुत गरे उत्सर्गको चालमा…

धर्म परिवर्तन

क्रिश्चियन बनेकी लक्ष्मी भाउजुलाई, बिहानै घण्टी नबजाई चित्त बुझ्दैन । पल्लाडाँडे सार्की दाइ भन्दै थिए -  "हामी…