परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सेक्युरिटी प्रेस खरिद र कोरोना प्रकरण : नेपालमा डिजिटल भिडतन्त्र र चरम मिथ्या युगको उदय !

तथ्य र सच्चाइहरू विल्कुल फरक छन तर समाचार प्रवाह र आमजनविश्वास ठीक विपरित निर्माण  भइरहेछ । घटनाक्रम हेर्दा लाग्छ– हामी झुठसंग…

नेपाली नर्सिङ क्षेत्र विकासको भावी गन्तव्य

नेपाल नर्सिङ संघमा नयाँ जनादेश सहित मनकुमारी राईको अध्यक्षतामा आगामी तीन वर्षका लागि सम्पूर्ण नेपाली नर्सहरुको हक अधिकारको संरक्षण…

म पनि मांसाहारी पत्रकार !

हैन हौ ! पत्रकार नानी शहरतिर नगर कता यता गाउँतिर आको ! आ......बोजु ! शहरतिर जान मन लागेको थिएन । अब भने नगै नहुने भाको छ । म…

कमजोर संसारका केही दरिला प्रमाण

केही महिनाअघि मैले यसै अनलाइनमा एउटा लेख लेखेको थिएँ, बर्तमान विश्व ब्यवस्थाका बिषयमा । कति टिक्ला र यो व्यवस्था खै ? शीर्षकको…

बहुगुणी फल ड्रागन

ड्रागनफल सामान्यतया एक स्वादिष्ट खाद्य फलका रूपमा प्रयोग गरिन्छ । खानापछिको डेजर्डका रूपमा पनि विश्वभर लोकप्रिय छ । ब्रेकफास्ट,…

विसङ्गति विरूद्धको सशक्त प्रहार ‘चट्याङ गीता-६’

सामाजिक, सांस्कृतिक विकृति विसंगतिहरू, मान्छेका वैयक्तिक कमि कमजोरी, शिक्षा, प्रशासन, विकास आयोजनादेखि राजनीतिक विकृति र…

तुम्लिङ्गटार मनकामना मा.वि.को कथा

वास्तवमा तत्कालिन अवस्थामा संखुवासभा जिल्लाको तुम्लिङटारमा २०२६ सालदेखि हवाई सेवा सुरु भए पनि विकासका अन्य कुनै काम भएका थिएनन् ।…

फिकुरीको हिउँमा अशोक सिलवालको किताब विमोचन

काठमाडौं । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ ।…

नेकपामा कोरोना भाइरस !

हौ च्यान्टी ! तिमी त काठमाण्डौ पुगेर आ’की के छ काठमाण्डौको खवर हामीलाई पनि सुनाउन । मैले भखरै काठमाण्डौंबाट गाऊँ फर्किएकी…

अनि ‘नौलाख तारा’ उदायो

‘नौलाख तारा’ को रेकर्ड हुनुलाई म दुर्घटना नै भन्छु । जिन्दगीमा कुनै दिन मेरो गीत रेकर्ड होला भन्ने कल्पनासम्म पनि गरेको थिइन ।…