नेपाललाई निम्नमध्यम आयको विन्दुमा पुर्याउन १० वर्षसम्म वार्षिक २० खर्ब लगानी आवश्यकः वाग्ले शनिबार, भदौ १३, २०७७ काठमाडौं। समृद्ध नेपाल निर्माणको लागि अहिलेको एक दशक सबै हिसाबले उपयुक्त भएकाले त्यसको सक्दो सदुपयोग गर्नुपर्ने राष्ट्रिय योजना…