Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
- Paypal Cash (Up to 1000$)
- Western Union transfer (Up to 1000$)
- BestBuy gift cards (Up to 1000$)
- Newegg gift cards (Up to 1000$)
- Ebay gift cards (Up to 1000$)
- Amazon gift cards (Up to 1000$)
- Samsung Galaxy S10
- Apple Iphone XS Max
- And many more gifts
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
काठमाडौं । गणतन्त्र दिवस २०७६ मनाउनका लागि गठित मूल समारोह अन्तर्गतको प्रचार प्रसार उपसमितिको वैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको संयोजकत्वमा आज सिहंदरवारमा बस्यो । बैठकले गणतन्त्र दिवस २०७६ साल जेष्ठ १४, १५ र १६ गतेका दिन मनाउन प्रचार प्रसार तयारी सम्वन्धमा भएका निर्णयहरु मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक प्रेस विज्ञप्ती जारी जानकारी गराउनु भएको छ । उपसमितिले आज गरेका निम्नअनुसार नौवटा निर्णयहरु रहेका छन् ।
१. गणतन्त्र दिवस २०७६ यही २०७६ साल जेष्ठ १४, १५ र १६ गते भव्यताका साथ मनाउन तथा गणतन्त्र दिवस मूलसमारोह समितिका कार्यक्रमहरु व्यापक रुपमा प्रचार प्रसार गर्न आमसञ्चार माध्यमहरुबाट सार्वजनिक अपिल गर्ने ।
२. राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा गणतन्त्र दिवस सम्वन्धी विशेषाङ्क र स्मारिका प्रकाशन गर्ने साथै गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको संगालो प्रकाशन गर्नका लागि आव्हान गर्ने ।
३. गणतन्त्र दिवस २०७६ सम्बन्धी शुभकामना र सन्देश आ–आफ्ना सेवाग्राहीहरुको मोबाइलमा एसएमएस शुभकामना सन्देश पठाउने व्यवस्था नेपाल दूरञ्चार प्राधिकरणले मिलाउने र मोवाइलबाट पठाइने एसएमएसको सन्देश सूचना तथा प्रसारण विभागले उपलव्ध गराउने ।
४. गणतन्त्र दिवस, गणतन्त्र र जनआन्दोलनको उपलव्धी सम्बन्धी सम्पादकीय, विशेष कार्यक्रम, संवाद, छलफल कार्यक्रमहरु जनआन्दोलनका घाइते, सहिद परिवार तथा युवाहरुको सहभागिता समेत हुने गरी विद्युत्तीय, छापा तथा अनलाईन सञ्चार माध्यमहरुलाई प्रकाशन र प्रसारणका लागि अनुरोध गर्ने ।
५. विभिन्न संघ सस्थाहरुले सम्पन्न गर्नुपर्ने कार्यक्रमहरुः
क) सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकास्टिङ एसोशिएसन अफ नेपाल, काठमाडौं उपत्यका एफ.एम प्रसारक मञ्चले आफू मातहतका एफ.एम. रेडियोहरुबाट विहान र बेलुकी आधा आधा घन्टा गणतन्त्र दिवस सम्बन्धी समाचार वुलेटिन प्रसारण गर्ने ।
अन्य आकर्षणहरू
ख) गोरखापत्र संस्थानले गणतन्त्र दिवस विशेषाङ्क नेपाली र अङग्रेजी भाषामा प्रकाशन गर्ने ।
ग) नेपाल विज्ञापन संघले गणतन्त्र दिवस सम्बन्धी प्रोमो तथा विज्ञापनहरु सिर्जनात्मक ढंगबाट निर्माण गरी प्रकाशनमा ल्याउने ।
घ) नेपाल टेलिभिजनले गणतन्त्र दिवस सम्बन्धी वृतचित्र निर्माण, समाचार तथा परिसंवाद कार्यक्रम सञ्चालन तथा प्रसारण गर्ने ।
ङ) चलचित्र विकास बोर्डले गणतन्त्र र जनआदोलन सम्वन्धी प्रोमो तथा जिङ्गलहरु सबै सिनेमा हलहरुमा प्रसारण गर्ने व्यवस्था मिलाउने ।
६) गणतन्त्रको संस्थागत विकासका लागि विभिन्न सूचनामूलक सन्देशहरु सूचना तथा प्रसारण विभागले लोककल्याणकारी विज्ञापनको रुपमा साताव्यापी प्रकाशन गर्ने व्यवस्था मिलाउने ।
७) गणतन्त्र दिवसको उपलक्ष्यमा प्रकाशन र प्रसारण गर्ने सन्देशहरु, टक साको विषयवस्तु, वृत्तचित्र लगायतका विषयमा सूचना तथा प्रसारण विभागका महानिर्देशकको संयोजकत्वमा नेपाल टेलिभिजन, सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकास्टिङ एसोशिएसन अफ नेपाल, काठमाडौं उपत्यका एफ.एम प्रसारक मञ्च, रेडियो नेपाल र नेपाल विज्ञापन संघले विषयवस्तु, भाषा, सन्देश लगायतका विषयवस्तु एकीन गर्ने, विज्ञापन संघले मौलिक रुपमा निर्माण गर्न सघाउने साथै तयार भएका रेडियो जिङ्गलहरुलाई विभिन्न भाषामा रुपान्तर गर्ने व्यवस्था मिलाई सबै आम सञ्चारका माध्यमबाट प्रसारणको व्यवस्था मिलाउने ।
८) नेपाल टेलिभिजन र रेडियो नेपालको आयोजना तथा नेपाल टेलिकमको प्रायोजनमा गणतन्त्र दिवसको उपलक्ष्यमा जागरण गीत सम्मेलन आयोजना गर्ने ।
९) गणतन्त्र नेपाल र ट्रेड यूनियन अधिकार विषयक वक्तत्वकला प्रतियोगिता मिति २०७६ वैशाख १४ गते निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले आयोजना गर्ने ।
Facebook Comments
अघिल्लो पोस्ट
पछिल्लो पोस्ट