बिभिन्न समयमा जारी गरिएका नेपालका नक्साहरू
नेपालका नक्साहरू
काठमाडौं । बिभिन्न समयमा बिभिन्न शासकका प्रयास र स्वार्थ अनुसार नेपाल विस्तार हुने र खुम्चने गरको छ । सुगौली सन्धि अघि सन् १७९२ र सन् १७९९ सम्म नेपाल विस्तारित अवस्थामा रहेको कुरा व्रिटिस इन्डियाले जारी गरेका नक्सामा पाइन्छ । सन् १८१६ मार्च ४ तारिकमा सुगौली सन्धि भएको सात वर्ष पछि सन् १८२३ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सामा नेपाल केही खुम्चिएको छ । र नेपालले २०३२ सालमा जारी गरेको नक्साले त नेपाललाई अझ खुम्च्याएको पाइन्छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलले जारी गरेको नेपालको नक्सामा नेपाल फेरि एकपटक केही विस्तारित अवस्थामा देखिएको छ । हामीले यहाँ सन् १७९२, सन् १७९९, सन् १८२३, वि.सं. २०३२ साल र वि.सं. २०७७ सालमा जारी गरिएका नेपालका नक्साहरु यहाँ प्रस्तुत गरेका छौं ।
सन् १७९२ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सा
सन् १७९९ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सा
सन् १८१६ मार्च ४ तारिकमा सुगौली सन्धि भएको सात वर्ष पछि सन् १८२३ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सा
वि.सं. २०३२ मा नेपालले जारी गरेको नक्सा