विद्युत उपभोगकर्ता र विद्युत प्राधिकरणबीचको विवाद समाधान गर्न अध्ययन समिति
- सचिव (ऊर्जा), ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय– संयोजक
- सचिव (उद्योग), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– सदस्य
- सचिव, अर्थ मन्त्रालय– सदस्य
- प्रवन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण– सदस्य
- सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय– सदस्य सचिव
यस समितिले आवश्यकतानुसार उपसमिति वा कार्यदल गठन गरी कार्यसम्पादन गर्न सक्नेछ ।