परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

ramsharan

मिलेन दक्ष सारथी

ढलेर देशको मियो हुँदैछ ताडना अति समर्थवान छैन क्वै गरेर लोकसम्मति चुनावबाट तोकिने भए रथी अदक्ष ती उतार्न देश कक्षमा मिलेन…

नेपाल हुन्थ्यो कहाँ?

माटो भुल्दछ को मनुष्य जिउँदो लाशै बनी लोकमा गर्छौँ अर्पण पुष्प जन्म-दिनमा जम्मा हुँदै चोकमा तिम्रो पौरखले छ यो मुलुक नै बाँची…

भेडी-गोठ

मान्छेभित्र पसेन चेत जहिले खाएर धोका पनि पैसाको पछि दौडिए सब जना भेडा र बाख्रा बनी देखी घाँस समान नोट हरियो छोपिदिँदा र्‍यालले…

बुढ्यौली पन

इच्छा मानवमा हुँदैन कुनमा भोग्ने सदा यौवन बोक्दै देश उठाउने र हिँडने फाल्ने सबै उल्झन देखिन्थ्यो किन हेर विश्ववनमा सर्वत्र…

सन्यास नै लिन्छु म

रामै बन्छु म कृष्ण बन्छु सहसा बुद्धै बनीदिन्छु म धोई दोष कलङ्क नै विगतको साखुल्य देखिन्छु म प्रायश्चित्त गरेर पाप सब यो फालेर…

देखियो शक्त खाँचो

खाऊँ लाऊँ कमाऊँतिर मन बहकी भाँडियो देशसेवा पारे सारा बिमाखै अरुकन नदिई पोसिला मिष्टमेवा छातीमा हात राखी ह्रृदयबिच गमी बोल सोचेर…

ब्रह्मा बुढाले न हो

नेपाली ध्वज शैलको शिखरमा मैले जडेको त हो रक्षामा कति युद्ध यो मुलुकको मैले लडेको न हो हेप्छन् आज बुढो भनेर यसरी आफ्नै युवाले…

घूस-कुम्भ

साह्रै दोहनले डसे मुलुक नै पारे उछित्तो भनी सच्चा कर्मठ देशभक्तजनले छारष्ट पारे अनि आँखामाथि फुलो परेछ बिचरा हेर्ने उनैको पनि…

सामर्थ्य

रामशरण न्यौपाने ।