परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

ramsharan

बुढा बुढी त देवता

बुढा-बुढी त देवता समान ठान्छु मित्र हो मभित्र भावना छ है विशाल नै विचित्रको जुहारतुल्य लाग्छ हो मुहार त्यो पवित्रको म…

फागु संस्कृति र पर्व

हर्षोल्लाष हुँदै गयो धरणमा छायो बसन्ती पन नौलो रङ्ग भरेर शोभित भयो सर्वत्र पाखा वन हाँसेको छ समस्त जीवन यहाँ भर्दै नयाँ रोगन…

को लाउँछन् पार यो?

कस्ले पाठ पढाउँछन् मनुजमा सच्चा सदाचारको? धेरैमा धनको छ मोह अहिले खाँचो छ संस्कारको आमा बाबु बुढा युवा र युवती ठान्छन् सदा भार…

गुम्दै गए चेतना

भन्दै उत्तम हेम पित्तलकनै डुक्रेर साँढेसरि पैसाले, बलले खिचेर दुनियाँ दासै बनाई वरी सारा सत्य र तथ्य लोप गरदै गाएर झूटोपना यो…

हाम्रो प्रजातन्त्र यो

सानादेखि बडा डुबे कचरमा माखा समानै गरी भ्रष्टाचार ठुला लुकाउन गए सम्भ्रान्त भै बेसरी मान्छे द्रव्यपिचासमा बदलिए बाटो लिए द्रोहको…

माली हुन् खुद जेष्ठ नागरिक नै 

श्रद्धा भाव गरी जुटेर बहुतै सत्कर्ममा नै सब फैलाए सहसा समस्त जन औ नेपालकै सौरभ बन्नैपर्छ युवा-समाज अहिले साक्षी सबै केसका…

पीयूष हो पौरखको कमाइ

बालेर आगो यस देशमाथि बस्दा महामूर्ख बनिन्छ साथी चाहिन्छ सामर्थ्य विकासलाई पीयूष हो पौरखको कमाइ॥१ बाँचौँ सबै धीर…

धरापमा नैतिकता

मनुष्यमा मानवता छ मैलिदो समाजमा दुच्छरता छ फैँलिदो भयो खडेरी शुभ काम काजको धरापमा नैतिकता छ आजको॥१ चलाउँदै नाउ छ…

दिव्य आह्वान मेरो

छोडौं इच्छा अब दिनदिनै देश छोडेर जाने यै माटोमा श्रम दिन सके फल्छ अमृत खाने फालौं हामी सब जन मिली देश डस्ने अँधेरो हाम्रा…

यो देश नेपालमा

जाने भो पहिचान नै मुलुकको नामर्दको चालमा थाले हेलिन आज देश जनता गुज्रेर कङ्गालमा जस्ले प्राण पखेरु आहुत गरे उत्सर्गको चालमा…