परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

neupane

हित कसले चिताए?

आमा सम्झीकन मुलुक विषे हीत कस्ले चिताए? भोका आए जति पनि पदमा चर्नकै निंम्ति आए नेपालीले कुन दिन र कहाँ मर्द रोजे जिताए?…

हाम्रा सिमानाहरू सर्न थाले

हाम्रा सिमानाहरू सर्न थाले अर्ना र साँढे अरु चर्न थाले बोल्दैन कोही बरु मौनताले बल्दो छ वेदी चरु भर्न हाले॥१ …

म जन्मेको माटो

म जन्मेको माटो पवित बहुतै चन्दन सरि भुली माटोलाई छिनभर कहाँ बस्छु कसरी? रमाएँ पोल्टोमा यस मुलुकको जे जति गरि म मा माटोपुज्ने…

निशाको कालो प्रहर

चमेरा नै बस्छन् सबतिर यहाँ वाग बनमा गयो खाने बेला हद विरहले ढाक्छ मनमा परे ज्ञानी ध्यानी प्रियजन सबै घोर दुखमा निशाको कालो नै…

कोरोना र जेष्ठ नागरिक

कोरोना बीच जेष्ठ नागरिकको भारी सुरक्षा गरौँ श्रद्धाभाव ठूलो लिएर दिलमा सद्भावनाले भरौँ बस्दा आपस भीडभाड नगरौँ सर्वत्र…

छ देशमा विडम्बना

वि-शुध्द स्वर्ग देश यो हुँदैछ नर्क भाषित सकिन्न पोल खोल्न नै सबै गरी प्रसारित हुँदैछ देश यो थिलो विभ्रंश औ विभाजित प्रचण्ड…

गाई-जात्रा

झूट-पति बाबा भए गुट-पति आमा ! ठूला काण्ड लुकाएर हाले खोकिलामा आफन्तमा फिँजाएर पदवीको जामा केस सबै…

देश पारे अचानु

जन्मे कस्ता जडभरत हा! देश पारे अचानु यी नेपाली गरिब जनको ध्वस्त पारेर छानु देही ढाक्ने न त छ कपडा खानलाई न मानु जानु टाढा…

देश गुल्जार पार

घेरा हाले दिन दिन यहाँ अस्मिता भो प्रहार आँखा गाडे अधम शठले हुल्न थाले विकार आमाको यो विरह मनको फार हे कर्णधार आओ सारा युवक…

हाम्रो प्यारो देशको यै छ माग

हात्ती पाल्दा त्यो छुटाएर धाप पारे हाम्रै फाँट सारा सखाप हान्ने, जुध्ने देखियो बेमिलाप चाले गोटी देशको नै खिलाफ॥१…