परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

nawaraj

गजल

बिर्सेर चोट सारा , माया लगाइदिन्छु खर्चेर भाव सारा ,आशा जगाइदिन्छु एक्लै बसेर मैले, कल्पेर बाँच्नु पर्दा माया अनन्त…

स्वदेशमा रमाउँछु

घुमेर लेक कन्दरा विकासले सजाउँछु हिमाल-माझ गाउँमा अनन्त प्यार पाउँछु बुझेर स्नेह सम्झना म प्रेम-गीत गाउँछु खुलेर हाँस्छ सम्पदा…

पत्रकार

यहाँ लेखिएको भयो जो प्रमाण त्यही बन्छ ठूलो भरोसा र आड कहाँ लुक्न सक्थ्यो लुकाएर भार चनाखो छ धेरै यहाँ पत्रकार ।…

नवराजका पाँच मुक्तक

१. एक्लै–एक्लै जिएको छु, आँसु सबै पिएको छु मन फाट्दा सिएको छु, आशा नौलो लिएको छु फड्को मार्दा जिन्दगीले किन टाढा हुन्छ्यौ…