परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

Kaushik

शिखण्डी

तिम्रा ताक परे तिवारी बनियौ, ऐले भयौ गौतम यस्तो औसर छोपुवा बनिदियौ को गर्छ आलिंगन ! आफ्नै आङ कनाउँदै बल झिकी छारो उडायौ…

यिनै हुन् परेली

यिनै खर्कमा गाई बाछा चराएँ  यिनै टाकुरामा पसिना बगाएँ यि आँठा बिरौटा खनी खेतबारी हिलोमा धुलोमा हराएँ रमाएँ। छरेकी छु, तोरी…

बजेन मधुरो सम्बन्धको बाॅसुरी

दावी गौतम बुध्दमा छ कहिले कैले छ आलीतिर मेरै सुन्दर खेतका रहरिला दाबी छ बालीतिर। अत्याचार बढी भयो सकस भो थिच्तै गयौ बेसरी…

सत्ताको फल (कविता)

सत्ताको फल पोषिलो छ, रसिला खानेहरू पुष्ट छन् यस्तो सुन्दर कल्पवृक्षमुनिका मान्छे स्वयं रूष्ट छन्। पाल्सी काम कुरा गरीकन जुरा…

भत्किन्छ होला घर

धमिलो छायाॅ देखिन थाल्यो बुध्दको देशमा सकुनी यही साधना गर्छन् साधुको भेषमा। बाघको छाला ओडेर बस्छ ब्वाॅसाको बथान नचिन्दाखेरि…

काल आएपछि

मासिनू छ भने बाँस गम्केर फुल्छ झ्याङमा काल आएपछि स्याल आफैँ पस्छ बजारमा। मर्ने बेला कमीलाका लामा प्वाॅख पलाउँछन् दाइका रिसले…

तिम्रो र मेरो थर एउटै हुने थियो

त्यो दिन जब म कुनै अज्ञात सतीदेवीको खोजीमा कुनै दक्ष प्रजापतिको घर खोज्दै थिएँ त्यो दिन संयोगले तिम्रो माइत पुग्दो हुँ र…

प्रकृति पुकार

रक्षा गर्छु म जीवजन्तु, जलको, दिन्छु नयाॅ जीवन मेरा जङ्गल, खोच, भीर, पहरा, पाखा–पखेरा वन। पानीमा मसिना मुना कमलमा आभा उमार्छु…