परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

Kaushik

पर्दा उघार्न आओ

पर्दा उघार्न आओ हेर्ने भए तमासा नेपथ्यमा हुँदैछन् खेलाहरू अनौठा। यो मञ्चमा त के छ ढाँचा बनावटी छ देखावटी छ खालि जाली कमाल…

नशालु ती आँखा

नशादार आँखा, नशादार बोली कलेजी जलाई रहन्छन् नपोली। तिखा मर्मभेदी परेली रहेछन् चलाई रहन्छ्यौ नबोली नबोली। * अँधेरी निशामा…

बल्झिएर रोएँ !

आज पनि तिमीलाई सम्झिएर रोएँ रुँदारुँदै निदाएँछु, ब्युँझिएर रोएँ। नरोउँ भन्दा पनि आफैँ लाग्दो रै'छ मायाँ जताततै तिम्रै…

साम्यवादको नक्कली रटान

समाजवाद ल्याउँछौं उठौं लडौं भनीकन सगर्व वर्ग भेदको कुरा सिकाइयो किन? लुकेर वर्गशत्रुको बिचौलीया बने पनि समाजवाद लक्ष्य…

पश्चाताप

न मैले कुनै ठाउँ तिघ्रा कमाएँ शिखण्डी र नन्दी-भिरड़्गी नचाएँ। झिकी सूर बेग्लै नयाँ ताल पारी प्रख्याती, कुख्याती मजैले कमाएँ।…

जीवन

हेरी गैह्रा जल लहरमा फूल गाँस्छे पियार माया लाई कन रहरले चुम्दछे बारबार। नीलो पानी हर तरहले रंग फेर्दैछ ऐले बासन्ती यो वन…

धुन्धुकारी

नभै पेट पूजा यी बोल्नै नसक्ने हुँदा पेट पूजा यी चल्नै नसक्ने। कुनै शोक, सन्ताप, संवेदनाले भएछन् कि ढुङ्गा, यी गल्नै नसक्ने !…

वामपन्थी–हामपन्थी !

सबै वामपन्थी भए हामपन्थी कुराका सिपालू, छलछामपन्थी उकालो छ बाटो, छ गन्तव्य टाढा न राँको न पुल्ठो, दिशाहीन पन्थी।१…

सन्यासी झैं

सन्यासी झैं हिमशिखरका काखमा खेल्न पायौं डल्ला पारी हिउॅ रसभरी लड्डु पेडा चढायौं। हुस्सू हाली सिरक डसना वादलुका बनायौ। बिर्सी…

नदी

विहानी उषाले खसाएर रस्मी सुनौली बनेकी जलाधार लक्ष्मी। यतै छन् सुसेली यतै छन् उजेली नदीमा रमेको छ जादू तिलष्मी।१ छचल्किन्छ…