परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार १९ मंङ्गलबार 

  • आफ्ना जमिन डुबानमा परेपछि सुस्ताका किसानले भारतीय गण्डक नहर भत्काएर पानी दिएको खबर छ ।
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका ४ कटानमा भारतीय जीप दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ ।
  • आफ्ना जमिन डुबानमा परेपछि सुस्ताका किसानले भारतीय गण्डक नहर भत्काएर पानी दिएको खबर छ ।
  •  पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका—४ कटानमा भारतीय जीप दुर्घटना हुँदा छजनाको मृत्यु भएको छ ।
  • नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
  • कैलाश मानसरोबर यात्रामा गएका लगभग १६ सय भारतीय तीर्थयात्री अविरल वर्षाका कारण तिब्बत र हुम्लामा अलपत्र भएका छन् ।
  • जिल्ला अदालत (भक्तपुर) ले मध्यपुर थिमिस्थित बोडे—४ को कमलपोखरीलाई सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ ।
Facebook Comments