परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आ–आफ्नै कानून

१) राजनेता

हामीले तपाईहरूको जीवनयापनलाई व्यवस्थित गर्न नियमहरू बनाएका छौँ । जसले यी नियम उल्लङ्घन गर्छ, उसलाई झ्यालखानामा पठाइने छ ।

 

 

 

२) धार्मिक गुरु

ईश्वरले तपाईको जीवन व्यवस्थित गर्न नियमहरू बनाउनुभएको छ । यी नियम उल्लङ्घन गर्नेलाई नरक पठाइन्छ ।

 

 

 

 

३) वैज्ञानिक

तपाईहरूको जीवनलाई व्यवस्थित गर्न विज्ञानले केही नियमहरू पत्ता लगाएको छ। तपाईहरूमध्ये जसले यी नियम उल्लङ्घन गरेर देखाउनुहुन्छ, उसलाई स्वीडेनको राजधानी स्टकहोम पठाइन्छ– नोबल पुरस्कारबाट सम्मानित गर्नका लागि ।

 

 

 

 

Facebook Comments