परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

विविध

नाम कमाउनभन्दा जोगाउनै गाह्रो !!

एक शिक्षकले मेरो नामको अर्थ नै नभएकाले त्यस्तो नाम राख्नुहुन्न भन्ने सल्लाह दिए । उनले भने -- 'अर्थबिनाको नाम र कागजको फूल उस्तै…

षडानन्द राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार अर्पण

काठमाडौँ । विक्रम संवत् २०८१ सालका षडानन्द राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्रदान गरिएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको…

सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान नहोस् : इन्सेक

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणलाई सङ्गठित अपराधको संज्ञा दिँदै निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि…

धनार्जनको नयाँ अाविष्कार- एक सय पैंसठ्ठीमा दुई सय सत्तरी सिट ल्याम्ने !

हाम्रो माउवादी केन्द्रका सर्वकालिक अध्यक्ष तथा सत्ताप्राप्ती खातिर र अाफन्तजन हिताय कर्मका सुप्रिम कमाण्डर काम्रेस प्रचन्नको बचन…

ओलीले ल्याको प्रतिगमनकारी देउवाले ल्याको अग्रगमनकारी

भिरघरे भतिज ! यसपालि सारै राम्रो अग्रगमनकारी, अत्यान्तै प्रगतिशील, पार्टीहर्लाई एकताबद्ध गर्ने अध्यादेश आयो । फेरि कस्तो राम्रो छ…

पुनर्वासको हिमाली बस्ती

प्रतीक भण्डारी । घरहरू बन्दै थिए । मलाई याद छ, सबैले सबैकाे घर बनाउदै थिए । ऊ उस्काे घर, ऊ उसको घर बनाउन दिनरात सघाउँदै थिए । घर…

अभिलाषा

जिन्दगीको रङ जस्तै कतै कतै राग थियो । अल्झी हिँड्छु कहाँ कहाँ पुग्नु पर्ने भाग थियो । चैतेमास खडेरीले…

ब्रजेश दाइ, तपाईले त खुट्को पो लगाउनुभएको रहेछ !

अहिले हामी यस्तो कठिन मोडमा उभिएका छौँ, जहाँ महामारीका कारण मृत्यु पलपल जिस्किँदै टाउकामाथि मडारिइरहको छ । को कतिखेर टिपिन्छ,…

को लाउँछन् पार यो?

कस्ले पाठ पढाउँछन् मनुजमा सच्चा सदाचारको? धेरैमा धनको छ मोह अहिले खाँचो छ संस्कारको आमा बाबु बुढा युवा र युवती ठान्छन् सदा भार…

गुम्दै गए चेतना

भन्दै उत्तम हेम पित्तलकनै डुक्रेर साँढेसरि पैसाले, बलले खिचेर दुनियाँ दासै बनाई वरी सारा सत्य र तथ्य लोप गरदै गाएर झूटोपना यो…