परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

मनोरञ्जन

नेपाली चलचित्रका लागि चिनियाँ बजारको अवसरः सेमिनार सम्पन्न

चलचित्र, टेलिभिजन, लोक संस्कृति र कलाका क्षेत्रमा बृहत्तर सहकार्य र आदानप्रदान गर्ने उद्देश्यका साथ चाइना नेपाल फिल्म, टेलिभिजन…

घुमघामको रमाइलो

नमन बि.सी । आजसम्म पनि म खुसी छु । कोरोनाले धेरै समय घरमा कोचिएर बस्नु पर्दा दिक्क लागेको थियो । अस्ति २०७७ साल माघ अन्तिम साता…

सांस्कृतिक संस्थान र सी. एम. ट्रेडिङ इन्टरप्राइजेज बीचको घरभाडा सम्झौता रद्द

काठमाडौं । सांस्कृतिक संस्थानले सी. एम. ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग…

‘सके तर्साउने नसके आफैं तर्सिने’

‘सुनेऊ, बुढा आज विश्व प्रेस स्वतन्त्रता दिवस अरे ।’ आफ्नै तलमा मेरी झुम्री बोल्न थाली । लकडाउनको बेला केको विश्व प्रेस स्वतन्त्रता…

रानुदेवीसँगै गुमनाम शान्तिलाई पनि श्रद्धान्जलि

एक दिन शान्तिले आएर भनिन्– म पनि गाउन जान्दछु । मलाई पनि एउटा गीत बनाइदिनुहोस् ।’ शान्ति को हुन्, अझ पनि राम्ररी मैले चिनेको छैन ।…

साह्रै दिव्य भविष्य प्रज्ज्वलित होस्, यस्तै गरौँ कामना!

आयो वर्ष नयाँ सुस्वागत गरौँ, थोत्रो बिदा भै गयो । सम्झी पीर नमान्नु सज्जनहरू, त्यो वर्ष त्यस्तै भयो ।। के के छन् सपना, घरै…

अपथ्य

राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बीस मिनेट मात्र ।’ बसबाट ओर्लिएर…

अनि ‘नौलाख तारा’ उदायो

‘नौलाख तारा’ को रेकर्ड हुनुलाई म दुर्घटना नै भन्छु । जिन्दगीमा कुनै दिन मेरो गीत रेकर्ड होला भन्ने कल्पनासम्म पनि गरेको थिइन ।…

थाहा छ?

 ‘तपाईंले के काम गर्नुहुन्छ ?’ `सातआठ वटा औँलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा सुनको दाम्लो जत्रो सिक्री…