कताबाट आयो ?

कविता

बाबू, त्यो आयो, ताबाट आयो ?

मेरो मनबाट आयो
साइला दाइको खोजाइबाट आयो
अन्तरी दिदीको माग थियो
हजुरबाको रोजाइ थियो

बा या छोराछोरी कसैको सोचाइ थियो

 

 

आयो कतै सितामडी नउतिरबाट आयो

कतै रक्सौल पन्थापाडातिरबाट आयो
उतै लुकेका, उतै झुकेका
तर क्रान्ति भनेर भुक्नु भुकेका कुकुरहरूबाट आयो

 

आयो लौ, यो भित्रियो

पेनोरमाको बाकस भएर आयो

कतै इम्पेररको नयाँ लुगा भएर आयो

हो आयो, यस्तै भएर भित्रियो !

लौ आयो,  नेपाली संघीयता आयो !
देशका लागि गलगाँड भएर आयो !!

Facebook Comments
banner
Comments (0)
Add Comment