परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वितृष्णा

चट्याङ

एउटी गर्भवती महिला ज्योतिषको घरमा गई

सोधी, ‘यो गर्भमा के छ? बन्छ के यो पछि गई’ ?

 

ज्योतिष भन्छ, ‘बधाई छ, छोरो हुन्छ बेला भई 

राजनीति गरी चम्कन्छ पार्टीको एक घटक भई’ 

अन्य आकर्षणहरू

अझै बाँकी छन् 

दैवी श्रृङ्गार

ह्याप्पी न्यु इयर !!!

डरलाग्दो माया

कुखुरो त खानुहोस् !

 

बल्झियो राष्ट्रको प्रेम, मर्यादा कोखकै पनि 

आत्महत्या गरी त्यसदिन जन्म त्यसको नहोस् भनी

Facebook Comments