परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ह्याप्पी न्यु इयर !!!

चट्याङ-प्रहार

आयो आयो न्यु इयर, लाइफको गर चेन्ज गियर,
रम, ह्विस्की, जिन, बियर, उठाऊ गिलास गरौँ चियर
ह्याप्पी न्यु इयर डियर, ह्याप्पी न्यु इयर !!!

 

आऊ आऊ माई डियर, बसौँ आऊ नियर नियर
टेन्सन सबै गर क्लियर, मौका यस्तो छ है रियर
ह्याप्पी न्यु इयर डियर, ह्याप्पी न्यु इयर !!!

 

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

बिक्रम संवत् होस् कि इश्वी संवत् होस् ? हामीलाई फरक के पर्छ डियर ?
सिनान आए चाइनिज व्हिस्की, ल्होसार आए छ्यांग छ क्लियर
मेरो ह्विस्की तिम्रो बियर, नो टेन्सन नो फियर,
ह्याप्पी न्यु इयर डियर, ह्याप्पी न्यु इयर !!!

 

 

जनवरी आए जनिवाकर, बैशाख आए वेस वियर
डियर सबैलाई बोलाऊ नियर, वान्ली ह्याप्पी, नो टियर
ह्याप्पी न्यु इयर डियर, ह्याप्पी न्यु इयर !!!

Facebook Comments