परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सघीय संसद विघटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिस अनुसार नेपालको सघीय संसद विघटन गर्नुभएको छ । २०७८ साल वैशाख १७ र २७ गते गरी दुई चरणमा सघीय संसदको निर्वाचन गर्ने गरी संसद विघटना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments