परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तिहारको शुभकामना !

२०७७ सालको तिहार चाडअन्तर्गत दीपावली-लक्ष्मीपूजा, म्हपूजा, भाइटीका र नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा यहाँको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ । कोभिड-१९ बाट आफू पनि जोगिँदै र अरुलाई पनि जोगाउँदै चाडपर्व मनाऔँ । शुभकामना !

परिसंवाद् परिवार

 

Facebook Comments