परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तिहारको शुभकामना !

२०७७ सालको तिहार चाडअन्तर्गत दीपावली-लक्ष्मीपूजा, म्हपूजा, भाइटीका र नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा यहाँको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ । कोभिड-१९ बाट आफू पनि जोगिँदै र अरुलाई पनि जोगाउँदै चाडपर्व मनाऔँ । शुभकामना !

परिसंवाद् परिवार

 

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

Facebook Comments