परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बिभिन्न समयमा जारी गरिएका नेपालका नक्साहरू

नेपालका नक्साहरू

काठमाडौं । बिभिन्न समयमा बिभिन्न शासकका प्रयास र स्वार्थ अनुसार नेपाल विस्तार हुने र खुम्चने गरको छ । सुगौली सन्धि अघि सन् १७९२ र सन् १७९९ सम्म नेपाल विस्तारित अवस्थामा रहेको कुरा व्रिटिस इन्डियाले जारी गरेका नक्सामा पाइन्छ । सन् १८१६ मार्च ४ तारिकमा सुगौली सन्धि भएको सात वर्ष पछि सन् १८२३ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सामा नेपाल केही खुम्चिएको छ । र नेपालले २०३२ सालमा जारी गरेको नक्साले त नेपाललाई अझ खुम्च्याएको पाइन्छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलले जारी गरेको नेपालको नक्सामा नेपाल फेरि एकपटक केही विस्तारित अवस्थामा देखिएको छ । हामीले यहाँ सन् १७९२, सन् १७९९, सन् १८२३,  वि.सं. २०३२ साल र वि.सं. २०७७ सालमा जारी गरिएका नेपालका नक्साहरु यहाँ प्रस्तुत गरेका छौं ।

सन् १७९२ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सा

सन् १७९९ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सा

सन् १८१६ मार्च ४ तारिकमा सुगौली सन्धि भएको सात वर्ष पछि सन् १८२३ मा व्रिटिस इन्डियाले जारी गरेको नक्सा

वि.सं. २०३२ मा नेपालले जारी गरेको नक्सा

 

हालै वि.सं. २०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलले जारी गरेको नेपालको नक्सा 

Facebook Comments