परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एकै दिन ८० सङक्रमित थपिए, जम्मा सङ्ख्या ३७५

काठमाडौँ, जेठ ५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज एकै दिन ८० जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्यासँगै नेपालमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिः

Facebook Comments