परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गोयन्कालाई मातृशोक

काठमाडौँ ।

नेपालमा संस्थागत पत्रकारिताका संस्थापक श्याम गोयन्कालाई मातृशोक परेको छ । गोयन्का पब्लिकेसन्स (हालको कान्तिपुर) का संस्थापक गोयन्काकी माता शारदादेवीको श्वासप्रश्वाससम्बन्धी रोगका कारण ८१ वर्षका उमेरमा भारत, बम्बइमा देहान्त भएको छ । केही दिनअघि निधन हुनुभएकी उहाँका श्याम गाेयन्का लगायतका दुई छोरा र पाँच छोरी छन् ।  ।

Facebook Comments