परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार १६ शनिबार

  • कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ ।
  • त्रिभुवन विश्वविद्यालयले बढाएको शुल्कमा विद्यार्थी संगठनहरूका दबाबमा एक हजार घटाएको छ ।
  • बाँकेको राप्ती सोनारी गाउँपालिका—६ मा हाइटेन्सनलाईको तार चुँडेर प्रवाह भएको करेन्ट लागी दुईजनाको मृत्यु भएको छ ।
  •  काठमाडौंस्थित ग्रान्डी अस्पतालको छतमा रहेको हेलिप्याडमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
  • नेपाल र भारत प्रबुद्ध समूहले साझा प्रतिवेदन तयार पारेको छ । सन् १९५० को सन्धि पुनरावलोकन गर्न बनेको त्यस समूहले तयार पारेको प्रतिवेदनका अस्तरवस्तुबारे जानकारी बाहिर आउन बाँकी छ ।
Facebook Comments