परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार १४ विहीबार

  • धादिङको बेग्लाबेग्लै स्थानमा गएको पहिरोमा परी दुई परिवारका पाँचजनाको ज्यान गएको छ । घटनामा दुईजना बेपत्ता भएका छन् भने चारजना घाइते भएका छन् ।
  • नेपाल वायुसेवा निगमले पहिलोपटक वाइड बडी जहाज खरिद गरेको छ । ‘ए ३३०—२००’ श्रृङ्खलाको त्यस जहाजलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ ।
  • बिहान ९ः५२ मिनेटको समयमा ५ रेक्टर स्केलको भुइँचालो गएको छ । धादिङको सुनौलोबजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु बनाई भुइँचालो गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
Facebook Comments