ढोका
ढोकाले
शून्यलाई छोपेर राखेको हुन्छ
उघारेर हेरेपछि
देखिन्छ त्यो ठाउँ
जहाँबाट आउँछन् सबै आकारहरू
जहाँ बिलाउँछन् सबै आकारहरू
तिमी
त्यहीँबाट आयौ
म पनि
त्यहीँबाट आएँ
पछि हामी जाने ठाउँ पनि त्यहीँ हो
ढोकाले
छोपेर राखेको ठाउँ !
ढोकाले
शून्यलाई छोपेर राखेको हुन्छ
उघारेर हेरेपछि
देखिन्छ त्यो ठाउँ
जहाँबाट आउँछन् सबै आकारहरू
जहाँ बिलाउँछन् सबै आकारहरू
तिमी
फैजकाे कविताले एक वर्षपछि घच्घच्याउँदा!
उत्तरपुस्तिकाको पोकाभित्र जकडिन लागेको एउटा वेजोड प्रतिभा
त्यहीँबाट आयौ
म पनि
त्यहीँबाट आएँ
पछि हामी जाने ठाउँ पनि त्यहीँ हो
ढोकाले
छोपेर राखेको ठाउँ !
अघिल्लो पोस्ट
पछिल्लो पोस्ट
Recover your password.
A password will be e-mailed to you.